विलियम दि फाइयान्स हिप्पोपोटामस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विलियम

विलियम एक मध्य युगिन इजिप्ट साम्राज्य कालिन फाइयान्स हिप्पोपोटामसको मूर्तिको उपनाम हो। यो मूर्ति हाल अमेरिकाको न्यू योर्कमा अवस्थित महानगरीय कला सङ्ग्राहलयमा राखिएको छ। विलियम्स दि फाइयान्स हिप्पोपोटामस महानगरीय कला सङ्ग्राहलयको अनौपचारिक मस्कट पनि हो।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]