विलियम वोर्डस्वर्थ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विलियम वोर्डस्वर्थ
विलियम वोर्डस्वर्थ
विलियम वोर्डस्वर्थ
जन्म(१७७०-०४-०७)७ अप्रिल १७७०
ककरमाउथ, क्यूमरल्याण्ड,बेलायत
मृत्यु२३ अप्रिल १८५०(1850-04-23) (उमेर ८०)
क्यूमरल्याण्ड,बेलायत
पेशाकवि
अल्मा मेटरक्याम्ब्रिज विश्वविद्यालय
साहित्यिक आन्दोलनरोमान्टिसियम
उल्लेखनीय कार्यहरूलिरिकल बल्लेड, पोएम्स इन टु भोल्युम्स, द एक्सकरसन, द प्रिलुड, हाई व्वान्र्डड लन्ली यास क्लाउड

विलियम वोर्डस्वर्थ (अङ्ग्रेजी: William Wordsworth, जन्म: ७ अप्रिल १७७० – २३ अप्रिल १८५०) अङ्ग्रेजी रोमान्टिक धारका मुख्य कवि थिए जसले अर्का कवि सेमुल टेलर कलरिजसँग लिरिकल व्यालेड को सह-प्रकाशनपछि अङ्ग्रेजी साहित्यमा रोमान्टिक धार सुरुवात गर्न सहयोग गरेका थिए । वोर्डस्वर्थको मुख्य कार्य द प्रिलुड कविता सङ्ग्रहलाई मानिन्छ ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य लिङ्क[सम्पादन गर्नुहोस्]

  1. "Poet Laureate", The British Monarchy official website.