विवाहको उमेर

नेपाली विकिपीडियाबाट, एक स्वतन्त्र विश्वकोष
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

पहिलो विवाहको उमेर (Age at first marriage)पहिलो विवाह गरेको उमेर त्यस व्यक्तिको विवाहको उमेर हो।देश अनुसार विवाहको उमेर सरकारले नै तोकिदिएको हुन्छ। नेपालमा मुलुकी ऐन अनुसार विवाहको उमेरलाई अभिभावकको स्वीकृतिमा १८ वर्ष र अभिभावकको स्वीकृति बेगर २० वर्ष तोकिएको छ। यसरी कानुनले विवाहको उमेर निर्धारण गरिको भएपनि १५ देखि १९ वर्षको उमेरमा पहिलो विवाह गर्नेहरु ४८.९ प्रतिशत रहेको तथ्यांक छ। [१]ने पालको कुनै कुनै समुदायमा अझैपनि बाल विवाह पुर्णरुपमा हट्न सकेको छैन। बाल विवाह रोक्न सारकारी तथा गैर-सरकारी तवरबाट बिभिन्न प्रयासहरु पनि भइरहेकै छन। "बिस पारी बिहाबारी" जस्ता नारा बनाइ जनचेतनाका प्रसारण पनि गर्दै आएका हुन्।

सपवमािसपवबिपाविबव छ। [१]




सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. १.० १.१ जनगणना २०६८ उद्दरण त्रुटी: Invalid <ref> tag; name "census1" defined multiple times with different content

बाहिरी सूत्र[सम्पादन गर्ने]