"चाप" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १५: पङ्क्ति १५:
g=गुरुत्विय प्रवेग<br />
g=गुरुत्विय प्रवेग<br />
h=पानीको गहिराइ/उचाइ<br />
h=पानीको गहिराइ/उचाइ<br />

=== वाष्पिय चाप ===

२२:२१, ११ अक्टोबर २०११ जस्तै गरी पुनरावलोकन

चाप (Pressure) भन्नाले प्रतिएकाइ क्षेत्रफलमा लम्बिय दिशाबाट लागेको बललाई बुझाउँछ। यसले बलको प्रभावलाई देखाउँछ। एसआइ प्रणालीमा यसको नाप्ने एकाइ न्युटन प्रति वर्गमिटर या पास्कल हो। यदि १ वमि क्षेत्रफलमा १ न्युटन बल लाग्छ भने त्यसबाट उत्पन्न हुने चाप १ पास्कल हुन्छ।

    P = F/A

P= चाप
F=लागेको बल
A= बल लागेको क्षेत्रफल

वायुमण्डलिय चाप

पृथ्वीको बाहिरी सतहभन्दा माथि रहेको हावाको पत्रलाई वायुमण्डल भनिन्छ। उक्त हावाको तहले धर्तीमा दिने चाप नै वायुमण्डलिय चाप हो।

जलिय चाप

पानीको गहिराइले गर्दा तलको सतहमा देखिने चापलाइ जलिय चाप (Hydrostatic Pressure) भनिन्छ। यस्तो चापको मात्राको मापन बाँध निर्माण उपयोगी हुन्छ।

P=ρ*g*h
P=चाप
ρ=पानीको घनत्व
g=गुरुत्विय प्रवेग
h=पानीको गहिराइ/उचाइ

वाष्पिय चाप

"https://ne.wikipedia.org/w/index.php?title=चाप&oldid=177652" बाट अनुप्रेषित