सामग्रीमा जानुहोस्

"गुर्जो" का संशोधनहरू बिचको अन्तर

सा
हिज्जे मिलाउँदै
सा हिज्जे मिलाउँदै
सा हिज्जे मिलाउँदै
पङ्क्ति ७:
वैज्ञानिक नामः Tinospora sinensis (Lour.) Merr.
 
नेपाली नामः गुर्जो
 
संस्कृत नामः गुडुची
पङ्क्ति १८:
 
==परिचयः==
यो एउटा लहरेदार पतझर विरुवा हो। यसको लहरा मोटो र गुदीदार हन्छ। यसका आँख्लाबाट जराहरू निस्केर हावामा लहरिएका हुन्छन्। यसको बोक्रा कागज जस्तो पातलो हुन्छ र बोक्रामा सेता न्बिलमक (ग्रन्थी) का थोप्ला थोप्लाले भीरएको हुन्छ।
 
यसका पातहरू एक पछि अर्को हुदै गएका हुन्छन् र भेट्नुदार हुन्छन्। पातहरू मुटु आकारका ७—८वटा नशाहरू भएका करीब १० सें.मी लामा हुन्छन्। यसका फलहरू आँख्लाबाट लामो लहरेदार भागमा फुल्दछन्। भाले फूलहरू झुप्पामा रहन्छन् भने पोथी भने पोथी फुलहरू एक्ला एक्लै रहेका हुन्छन्। फलहरू गुदीदार हुन्छन्, आकारमा अण्डाकारका र केराउका दाना जत्रा हुन्छन् र पाकेपछि राता हुन्छन्।
३५,१०३

सम्पादन

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/281444" बाट अनुप्रेषित