"कुहिरो" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा r2.7.2) (रोबोट ले थप्दै: ky:Туман |
सा r2.7.3) (रोबोट ले थप्दै: ta:மூடுபனி; अंगराग परिवर्तन |
||
पङ्क्ति १: | पङ्क्ति १: | ||
[[ |
[[चित्र:20080313 Foggy Street.jpg|thumb|right|Light fog reducing visibility on a suburban street. The [[cyclist]] is very hazy at about 200m (219 yards). The limit of visibility is about 400m (437 yards), which is before the end of the street.]] |
||
जब बादल आकाशमा नउडी जमीनतिर लहसिन्छ त्यही अल्छी बादललाई हामी '''कुहिरो''' भन्दछौँ। रातमा जमीन सेलाएपछि बिहानीपख वायुको तापक्रम घट्दै गई वायुले आफ्नो गर्भभित्रका जलकण ओकलेर कुहिरो निर्माण गरिदिन्छ। अनि वायुले आफ्नो पारदर्शिता गुमाउँछ। हामी टाढाका वस्तु देख्न सक्तैनौँ। कुहिरो बाक्लो भयो भने त्यसलाई [[हुस्सु]] भन्दछौँ। अनि थोरै दूरीका वस्तु पनि स्पष्ट हुँदैनन्। |

पुसमाघतिर रातको तापक्रम अझ शीघ्रातिशीघ्र घट्न सक्छ। त्यस्तो स्थितिमा वायुमा रहेको वाफ कुहिरोमा परिणत हुन नपाउँदै जम्न थाल्छ र [[तुषारो]] बन्दछ।खुल्ला ठाउँ र चौरहरू चिनी छरेझैँ सेताम्य हुन्छन्। तर, वातावरण अधिक प्रदूषित छ भने तुषारो पर्न सक्दैन। कुहिरोले नै आफ्नो राज जमाउँछ। |

⚫ | |||
[[श्रेणी:मौसम]] |
[[श्रेणी:मौसम]] |
||
[[श्रेणी:पानीका रूपहरू]] |
[[श्रेणी:पानीका रूपहरू]] |
||
⚫ | |||
[[an:Boira baixa]] |
[[an:Boira baixa]] |
||
पङ्क्ति ७६: | पङ्क्ति ७४: | ||
[[sr:Магла]] |
[[sr:Магла]] |
||
[[sv:Dimma]] |
[[sv:Dimma]] |
||
[[ta:மூடுபனி]] |
|||
[[th:หมอก]] |
[[th:หมอก]] |
||
[[tl:Maulap na hamog]] |
[[tl:Maulap na hamog]] |
०२:०७, १२ सेप्टेम्बर २०१२ जस्तै गरी पुनरावलोकन
जब बादल आकाशमा नउडी जमीनतिर लहसिन्छ त्यही अल्छी बादललाई हामी कुहिरो भन्दछौँ। रातमा जमीन सेलाएपछि बिहानीपख वायुको तापक्रम घट्दै गई वायुले आफ्नो गर्भभित्रका जलकण ओकलेर कुहिरो निर्माण गरिदिन्छ। अनि वायुले आफ्नो पारदर्शिता गुमाउँछ। हामी टाढाका वस्तु देख्न सक्तैनौँ। कुहिरो बाक्लो भयो भने त्यसलाई हुस्सु भन्दछौँ। अनि थोरै दूरीका वस्तु पनि स्पष्ट हुँदैनन्। पुसमाघतिर रातको तापक्रम अझ शीघ्रातिशीघ्र घट्न सक्छ। त्यस्तो स्थितिमा वायुमा रहेको वाफ कुहिरोमा परिणत हुन नपाउँदै जम्न थाल्छ र तुषारो बन्दछ।खुल्ला ठाउँ र चौरहरू चिनी छरेझैँ सेताम्य हुन्छन्। तर, वातावरण अधिक प्रदूषित छ भने तुषारो पर्न सक्दैन। कुहिरोले नै आफ्नो राज जमाउँछ।