"एचआइभी" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा रोबोट ले थप्दै {{Commonscat|HIV}} |
info being added चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
||
पङ्क्ति १: | पङ्क्ति १: | ||
'''एचआइभी''' मानव प्रतिरक्षा प्रणालीमा कमी ल्याउने एक प्रकारको विषाणु |
'''एचआइभी''' मानव प्रतिरक्षा प्रणालीमा कमी ल्याउने एक प्रकारको विषाणु हो । यस विषाणुले गर्दा [[एड्स]] हुन्छ । एड्स यस्तो अवस्था हो जसमा एच.आइ.भी.ले शरीरको प्रतीरोधात्मक शक्तिको राह्स गराई कुनै पनि रोगले (जस्तै : क्यान्सर वा साधारण सरुवा रोग आदि) आक्रमण गराउने वातावरण सिर्जना गराउँछ । रगत, असुरक्षित यौन सम्पर्क , गर्भवति महिलाबाट शिशुमा, स्तानपानबाट एच.आइ.भी. सर्न सक्छ । |
||
==इतिहास== |
|||
सन् १९८१ मा, अमेरिकामा यो भाइरस पत्ता लागेको थियो । <ref name=M2010>{{cite book|last=Dolin|first=[edited by] Gerald L. Mandell, John E. Bennett, Raphael|title=Mandell, Douglas, and Bennett's principles and practice of infectious diseases|year=2010|publisher=Churchill Livingstone/Elsevier|location=Philadelphia, PA|isbn=978-0-443-06839-3|pages=Chapter 169|edition=7th}}</ref> |
|||
[[File:Robert Gallo.jpg|thumb|center|रोबर्ट ग्यालो, एच.आइ.भी.को सह-खोजकर्ता]] |
|||
==उपचार== |
|||
हालसम्म यसको कुनै उपचार छैन तर औषधिको सेवनले भने जीवन लम्ब्याउन सकिन्छ । |
|||
==सन्दर्भ सामग्री == |
|||
{{reflist}} |
|||
==बाह्य सुत्र== |
|||
{{ठुटो}} |
{{ठुटो}} |
||
{{Commonscat|HIV}} |
{{Commonscat|HIV}} |
१३:२२, १ डिसेम्बर २०१४ जस्तै गरी पुनरावलोकन
एचआइभी मानव प्रतिरक्षा प्रणालीमा कमी ल्याउने एक प्रकारको विषाणु हो । यस विषाणुले गर्दा एड्स हुन्छ । एड्स यस्तो अवस्था हो जसमा एच.आइ.भी.ले शरीरको प्रतीरोधात्मक शक्तिको राह्स गराई कुनै पनि रोगले (जस्तै : क्यान्सर वा साधारण सरुवा रोग आदि) आक्रमण गराउने वातावरण सिर्जना गराउँछ । रगत, असुरक्षित यौन सम्पर्क , गर्भवति महिलाबाट शिशुमा, स्तानपानबाट एच.आइ.भी. सर्न सक्छ ।
इतिहास
सन् १९८१ मा, अमेरिकामा यो भाइरस पत्ता लागेको थियो । [१]
उपचार
हालसम्म यसको कुनै उपचार छैन तर औषधिको सेवनले भने जीवन लम्ब्याउन सकिन्छ ।
सन्दर्भ सामग्री
- ↑ Dolin, [edited by] Gerald L. Mandell, John E. Bennett, Raphael (२०१०), Mandell, Douglas, and Bennett's principles and practice of infectious diseases (7th संस्करण), Philadelphia, PA: Churchill Livingstone/Elsevier, पृ: Chapter 169, आइएसबिएन 978-0-443-06839-3।
बाह्य सुत्र
विकिमिडिया कमन्समा एचआइभी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।