"बुन्डेसलिगा" का संशोधनहरू बिचको अन्तर
कुनै सम्पादन सारांश छैन |
सा HotCat द्वारा श्रेणी:फुटबल जोडियो |
||
पङ्क्ति २३: | पङ्क्ति २३: | ||
{{reflist}} |
{{reflist}} |
||
==बाह्य लिङ्कहरू== |
==बाह्य लिङ्कहरू== |
||
[[श्रेणी:फुटबल]] |
१९:५०, २३ फेब्रुअरी २०१५ जस्तै गरी पुनरावलोकन
देश जर्मनी संगठन युइएफए स्थापना १९६३ क्लब संख्या १८ रेलिगेसन बाट २ घरेलु कप डीएफबी-पोकल अन्तराष्ट्रिय कप युइएफए च्याम्पियन्स लिग,युरोपा लिग वर्तमान विजेता बायर्न म्युनिख (२०१३–१४) सर्वाधिक सफल क्लब बायर्न म्युनिख (२३ उपाधि)
बुन्डेस लिगा (जर्मन उच्चारण:[ˈbʊndəsˌliːɡa] ) जर्मनीको सबभन्दा माथिल्लो डिभिजनको फुटबल लिग हो जहाँ एउटा सिजनमा १८ क्लब एकआपसमा भिड्छन् र अन्तिम हुने २ क्लब रेलिगेसनमा पर्छन् । यसका धेरै खेलहरू शनिबार र आइतबार हुन्छन् । १९६३ यता बायर्न म्युनिखले २३ पटक यो लिग जितेको छ भने बोरूसिया डर्टमन्ड, बोरूसिया मोन्चेनग्लाडब्याच, ह्यामबर्गर एस भी, वर्डर ब्रेमेन आदि क्लब पनि केही हद सम्म यो लिग जित्न सफल नै भएका छन् । प्राय यो लिगमा बायर्न वा डर्टमन्डले अधिपत्य जमाउने गर्छ । युरोपका लोकप्रिय फुटबल लिगहरूमध्ये यो तेस्रो स्थानमा पर्दछ ।