"भारतको पर्वतीय रेल" का संशोधनहरू बिचको अन्तर

Jump to navigation Jump to search
सा
कुनै सम्पादन सारांश छैन्
सा
'''भारतको पर्वतीय रेल''' पहाडमा चल्ने रेल हो । भारतको रेल बिभागले पहाडी क्षेत्रहरुमा लक्षित गरि कयौं रेल चलाउने व्यवस्था गरेको थियो । उक्त छेत्रमा सामूहिक रूपमा भारतका पर्वतीय रेल सुचारु गरेको थियो,ती मध्ये चार वटा रेल हाल सुचारु नै रहेका छन । भारतको पर्वतीय रेललाई [[विश्व सम्पदा क्षेत्र]] [[युनेस्को]]ले विश्व सम्पदा सुचिमा राखेको छ ।
==इतिहास==
==यो पनि हेर्नुहोस्==
# [[विश्व सम्पदा क्षेत्र]]
# [[विश्व सम्पदा क्षेत्रहरूको सूची]]
==सन्दर्भ सामाग्री==
==बाह्यकडिहरू==
५,३८२

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/474908" बाट अनुप्रेषित

पथप्रदर्शन विकल्प