भारतको पर्वतीय रेल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
भारतको पर्वतिय रेल
युनेस्को विश्व सम्पदा क्षेत्र
The Darjeeling Toy Train.
मापदण्डCultural: ii, iv
सन्दर्भ९५५
शिलालेख१९९९ (२३औ Session)
जोडिएको भाग२००५
Darjeelinghimalayanrailway.jpg

भारतको पर्वतीय रेल पहाडमा चल्ने रेल हो । भारतको रेल बिभागले पहाडी क्षेत्रहरुमा लक्षित गरि कयौं रेल चलाउने व्यवस्था गरेको थियो । उक्त छेत्रमा सामूहिक रूपमा भारतका पर्वतीय रेल सुचारु गरेको थियो,ती मध्ये चार वटा रेल हाल सुचारु नै रहेका छन । भारतको पर्वतीय रेललाई विश्व सम्पदा क्षेत्र युनेस्कोले विश्व सम्पदा सुचिमा राखेको छ ।

इतिहास[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

  1. विश्व सम्पदा क्षेत्र
  2. विश्व सम्पदा क्षेत्रहरूको सूची

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्यकडिहरू[सम्पादन गर्ने]