"२०२० नेपालमा कोरोनाभाइरस महामारी" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति २९: पङ्क्ति २९:


===प्रमाणित मामलाहरू===
===प्रमाणित मामलाहरू===
कोरोनाभाइरसको उद्गमस्थल [[चीन]]को [[वुहान]] सहरबाट ३१ वर्ष नेपाली व्यक्ति सन् ५ ज्यानवरी २०२० मा नेपाल आएका थिए । सन् १३ ज्यानवरी २०२० मा उनी रूघाखोकीबाट संक्रमित भएपछि अस्पताल भर्ना भएका थिए । सन् २४ ज्यानवरी २०२० मा उनी कोभिड-१९ बाट संक्रमित भएको हङकङमा प्रमाणित भयो ।<ref>{{Cite news|url=https://www.reuters.com/article/us-china-health-nepal-idUSKBN1ZN1S2|title=Nepal confirms first case of new coronavirus|date=2020-01-24|work=Reuters|access-date=2020-03-11|language=en|archive-url=https://web.archive.org/web/20200205163702/https://www.reuters.com/article/us-china-health-nepal-idUSKBN1ZN1S2|archive-date=5 February 2020}}</ref><ref>{{Cite journal|last=Bastola|first=Anup|last2=Sah|first2=Ranjit|last3=Rodriguez-Morales|first3=Alfonso J.|last4=Lal|first4=Bibek Kumar|last5=Jha|first5=Runa|last6=Ojha|first6=Hemant Chanda|last7=Shrestha|first7=Bikesh|last8=Chu|first8=Daniel K. W.|last9=Poon|first9=Leo L. M.|last10=Costello|first10=Anthony|last11=Morita|first11=Kouichi|date=2020-03-01|title=The first 2019 novel coronavirus case in Nepal|url=https://www.thelancet.com/journals/laninf/article/PIIS1473-3099(20)30067-0/abstract|journal=The Lancet Infectious Diseases|language=English|volume=20|issue=3|pages=279–280|doi=10.1016/S1473-3099(20)30067-0|issn=1473-3099}}</ref><ref>{{Cite web|url=https://kathmandupost.com/health/2020/01/17/chinese-man-quarantined-with-coronavirus-under-observation-in-kathmandu-officials-confirm|title=Nepali man suspected to have been infected with the new strain of coronavirus discharged|website=kathmandupost.com|language=English|access-date=2020-03-11|archive-url=https://web.archive.org/web/20200128151035/https://kathmandupost.com/health/2020/01/17/chinese-man-quarantined-with-coronavirus-under-observation-in-kathmandu-officials-confirm|archive-date=28 January 2020
[[कोरोना भाइरस]] (सार्स-कोभ-२) को उद्गमस्थल [[चीन]]को [[वुहान]] सहरबाट ३१ वर्ष नेपाली व्यक्ति सन् ५ ज्यानवरी २०२० मा नेपाल आएका थिए । सन् १३ ज्यानवरी मा उनी रूघाखोकीबाट संक्रमित भएर अस्पताल भर्ना भएका थिए र १७ ज्यानवरीमा उनलाई अस्पतालबाट डिस्चार्ज गरेर घरमै क्वारनटाइन गर्नु भनिएको थियो । उनको घाँटीको थुकको नमुना हङकङ पठाइएको थियो । सन् २४ ज्यानवरी २०२० मा नेपाल सरकारको [[स्वास्थ्य मन्त्रालय]]ले उनको कोभिड-१९ रोग परीक्षण सकरात्मक रहेको घोषणा गरेको थियो । उनको २९ तथा ३१ ज्यानवरी २०२० मा फेरि कोभिड-१९ परीक्षण गर्दा नकरात्मक
प्रतिफल देखापरेको थियो ।<ref>{{Cite news|url=https://www.reuters.com/article/us-china-health-nepal-idUSKBN1ZN1S2|title=Nepal confirms first case of new coronavirus|date=2020-01-24|work=Reuters|access-date=2020-03-11|language=en|archive-url=https://web.archive.org/web/20200205163702/https://www.reuters.com/article/us-china-health-nepal-idUSKBN1ZN1S2|archive-date=5 February 2020}}</ref><ref>{{Cite journal|last=Bastola|first=Anup|last2=Sah|first2=Ranjit|last3=Rodriguez-Morales|first3=Alfonso J.|last4=Lal|first4=Bibek Kumar|last5=Jha|first5=Runa|last6=Ojha|first6=Hemant Chanda|last7=Shrestha|first7=Bikesh|last8=Chu|first8=Daniel K. W.|last9=Poon|first9=Leo L. M.|last10=Costello|first10=Anthony|last11=Morita|first11=Kouichi|date=2020-03-01|title=The first 2019 novel coronavirus case in Nepal|url=https://www.thelancet.com/journals/laninf/article/PIIS1473-3099(20)30067-0/abstract|journal=The Lancet Infectious Diseases|language=English|volume=20|issue=3|pages=279–280|doi=10.1016/S1473-3099(20)30067-0|issn=1473-3099}}</ref><ref>{{Cite web|url=https://kathmandupost.com/health/2020/01/17/chinese-man-quarantined-with-coronavirus-under-observation-in-kathmandu-officials-confirm|title=Nepali man suspected to have been infected with the new strain of coronavirus discharged|website=kathmandupost.com|language=English|access-date=2020-03-11|archive-url=https://web.archive.org/web/20200128151035/https://kathmandupost.com/health/2020/01/17/chinese-man-quarantined-with-coronavirus-under-observation-in-kathmandu-officials-confirm|archive-date=28 January 2020
}}</ref> ३ हप्तापछि पनि उक्त बिरामीसँग नजिक रहेका स्वास्थ्यकर्मीहरूमा रोगको लक्षण देखा नपरेको हुँदा उनले उक्त रोग अरूलाई नसारेको प्रमाणित भएको थियो ।<ref name=two/>
}}</ref>


===प्रमाणित मामलाहरूको सूची===
<ref name=two/>
{| class="wikitable sortable mw-collapsible mw-collapsed" style="font-size: 85%"
{| class="wikitable sortable mw-collapsible mw-collapsed" style="font-size: 85%"
|+{{nowrap|कोभिड-१९ बाट नेपालमा संक्रमण प्रमाणित मामलाहरू}}
|+{{nowrap|कोभिड-१९ बाट नेपालमा संक्रमण प्रमाणित मामलाहरू (१४ मार्च २०२० सम्म)}}
!मामला नं.
!मामला नं.
!प्रमाणित मिति
!प्रमाणित मिति

२२:३६, १४ मार्च २०२० जस्तै गरी पुनरावलोकन

२०२० नेपालमा कोरोना भाइरस महामारी
नेपालमा कोरोना भाइरसको फैलावट (१४ मार्च २०२० सम्म)
  प्रमाणित मामलाहरू
  शंकास्पद मामलाहरू
रोगकोभिड-१९
विषाणुको प्रजातिसार्स-कोभ-२
स्थाननेपाल
प्रथम सङ्क्रमित घटनाबागमती प्रदेश
आगमन मिति५ जनवरी २०२०
उत्पत्तिवुहान, चीन
निश्चित सङ्क्रमित
स्वस्थ्य लाभ भएका
मृत
अञ्चल
बाग्मती प्रदेश
प्रतिष्ठानको वेबसाइट
https://www.dohs.gov.np/
शङ्कास्पद सङ्क्रमित
Suspected cases have not been confirmed as being due to this strain by laboratory tests, although some other strains may have been ruled out.

२०२० नेपालमा कोरोना भाइरस महामारी प्रथमपटक २४ जनवरी २०२० मा देखा परेको थियो। जुन दक्षिण एसियाकै प्रथम प्रमाणित मामला थियो। कोरोना भाइरसको उद्गमस्थल चीनको वुहान सहरबाट ३१ वर्ष नेपाली व्यक्ति सन् ५ जनवरी २०२० मा नेपाल आएका थिए र सन् २४ जनवरी २०२० मा उनी कोभिड-१९ बाट संक्रमित भएको प्रमाणित भयो । सन् ९ मार्च २०२० मा २ नेपाली व्यक्ति युएईमा कोरोनाभाइरसबाट संक्रमित भएको प्रमाणित भएको थियो । स्वास्थ्य विभागका अनुसार सन् १० मार्च २०२०मा आएका दक्षिण कोरियाली व्यक्तिलाई शंकास्पद मानिएको छ, तर उक्त मामला प्रमाणित हुन बाँकी छ। स्वास्थ्यकर्मीहरूले विभिन्न शंकास्पद मामलाहरू रहेको अनुमान गरेका छन् ।

संक्रमण

प्रमाणित मामलाहरू

कोरोना भाइरस (सार्स-कोभ-२) को उद्गमस्थल चीनको वुहान सहरबाट ३१ वर्ष नेपाली व्यक्ति सन् ५ ज्यानवरी २०२० मा नेपाल आएका थिए । सन् १३ ज्यानवरी मा उनी रूघाखोकीबाट संक्रमित भएर अस्पताल भर्ना भएका थिए र १७ ज्यानवरीमा उनलाई अस्पतालबाट डिस्चार्ज गरेर घरमै क्वारनटाइन गर्नु भनिएको थियो । उनको घाँटीको थुकको नमुना हङकङ पठाइएको थियो । सन् २४ ज्यानवरी २०२० मा नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले उनको कोभिड-१९ रोग परीक्षण सकरात्मक रहेको घोषणा गरेको थियो । उनको २९ तथा ३१ ज्यानवरी २०२० मा फेरि कोभिड-१९ परीक्षण गर्दा नकरात्मक प्रतिफल देखापरेको थियो ।[१][२][३] ३ हप्तापछि पनि उक्त बिरामीसँग नजिक रहेका स्वास्थ्यकर्मीहरूमा रोगको लक्षण देखा नपरेको हुँदा उनले उक्त रोग अरूलाई नसारेको प्रमाणित भएको थियो ।[४]

प्रमाणित मामलाहरूको सूची

कोभिड-१९ बाट नेपालमा संक्रमण प्रमाणित मामलाहरू (१४ मार्च २०२० सम्म)
मामला नं. प्रमाणित मिति वर्ष लिङ्ग राष्ट्रियता रोग लागेको स्थान रोगको उपचार गरिएको स्थान वुहान, चीन गएको/नगएको अन्य कोभिड-१९ संक्रमित देश (चीनबाहेक) गएको/नगएको स्थिति कैफियत स्रोत
२४ ज्यानवरी २०२० ३१ पुरुष नेपाली बागमती प्रदेश शुक्रराज अस्पताल, टेकु हो होइन डिस्चार्ज गरिएको दक्षिण एसियाकै पहिलो संक्रमण मामला । [५][६]

शंकास्पद मामलाहरू

[४] [७] [८] [९]

स्रोत

  1. "Nepal confirms first case of new coronavirus", Reuters (अङ्ग्रेजीमा), २०२०-०१-२४, मूलबाट ५ फेब्रुअरी २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०३-११ 
  2. Bastola, Anup; Sah, Ranjit; Rodriguez-Morales, Alfonso J.; Lal, Bibek Kumar; Jha, Runa; Ojha, Hemant Chanda; Shrestha, Bikesh; Chu, Daniel K. W.; Poon, Leo L. M.; Costello, Anthony; Morita, Kouichi (२०२०-०३-०१), "The first 2019 novel coronavirus case in Nepal", The Lancet Infectious Diseases (Englishमा) 20 (3): 279–280, आइएसएसएन 1473-3099, डिओआई:10.1016/S1473-3099(20)30067-0 
  3. "Nepali man suspected to have been infected with the new strain of coronavirus discharged", kathmandupost.com (Englishमा), मूलबाट २८ जनवरी २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०३-११ 
  4. ४.० ४.१ "Two more coronavirus cases suspected but government agencies are woefully prepared to combat its spread", kathmandupost.com (Englishमा), मूलबाट १ फेब्रुअरी २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०३-११ 
  5. "Nepal confirms first case of new coronavirus", Reuters (अङ्ग्रेजीमा), २०२०-०१-२४, मूलबाट ५ फेब्रुअरी २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०३-११ 
  6. Bastola, Anup; Sah, Ranjit; Rodriguez-Morales, Alfonso J.; Lal, Bibek Kumar; Jha, Runa; Ojha, Hemant Chanda; Shrestha, Bikesh; Chu, Daniel K. W.; Poon, Leo L. M.; Costello, Anthony; Morita, Kouichi (२०२०-०३-०१), "The first 2019 novel coronavirus case in Nepal", The Lancet Infectious Diseases (Englishमा) 20 (3): 279–280, आइएसएसएन 1473-3099, डिओआई:10.1016/S1473-3099(20)30067-0 
  7. "Coronavirus suspect goes missing", The Himalayan Times (en-USमा), २०२०-०२-१३, मूलबाट १५ फेब्रुअरी २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०३-११ 
  8. "Three coronavirus suspects test negative", The Himalayan Times (en-USमा), २०२०-०२-१४, मूलबाट ११ मार्च २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०३-११ 
  9. "Suspected COVID-19 case", The Himalayan Times (en-USमा), २०२०-०३-११, अन्तिम पहुँच २०२०-०३-१२