"गोही" का संशोधनहरू बिचको अन्तर

Jump to navigation Jump to search
कुनै सम्पादन सारांश छैन
सा (robot Adding: af, ang, ar, arz, bg, br, ca, cy, da, de, el, es, fa, fi, fr, gl, hak, he, hr, ht, hu, id, io, ja, ka, kk, ko, ku, la, lt, mk, ms, nl, nn, pcd, pl, ps, pt, ro, ru, simple, sk, sq, su, sv, ta, te, th, tl, tr, uk, vi, zh)
कुनै सम्पादन सारांश छैन
[[Image:Crocodile.jpg|250px|thumb|गोही]]
 
'''गोही''' एक पानी र जमिन दुबै ठाउँमा बस्न सक्ने [[उभयचर]] समुहको जीव हो। यसलाई प्राचिन [[डाइनोसर]] जीवको प्रजाती मानिएको छ। गोहीलाई सबै भन्दा खतर्नाक जनावरको रुपमा लिन सकिन्छ। गोहीको दाँतहरु उल्टो फर्केका कारण यसले कुनै पनि जीवलाई दाँतले समाती सकेमा छोड्ने सम्भावना कम नै हुन्छ। त्यसैले यसलाई सबै भन्दा खतर्नाक जनावरको रुपमा लिन सकिन्छ। गोहीलाई कुनै कुनै ठाउँमा ग्राहक, मगर मच्छ, नाका, इत्यादी फरक फरक नामले पनि चिनिन्छ। खास गरेर नेपालको [[कोशी नदी]], [[कर्णाली नदी]], [[नारायणी नदी]]मा गोहीहरु देख्न सकिन्छ भने [[भारत]]का सबै नदीहरुमा गोही देख्न सकिन्छ। गोहीहरु धेरै प्रजातीको हुन्छ।
 
पहिले दक्षिण एसियाका पाकिस्तान, भुटान र बंगलादेशमा पनि गोही पाइन्थ्यो । तर, अहिले त्यहाँबाट लोप भइसकेका छन् । हाल विश्वमा नेपाल र भारतमा मात्रै गोही उपलब्ध छन् । खास गरेर नेपालको [[कोशी नदी]], [[कर्णाली नदी]], [[नारायणी नदी]]मा गोहीहरु देख्न सकिन्छ भने [[भारत]]का धेरै नदीहरुमा गोही देख्न सकिन्छ। गोहीहरु धेरै प्रजातीको हुन्छ।
गोही प्रकृतिकै अति संवेदनशील प्राणीमा पर्छ । यो प्राकृतिक परविर्तन अनुसार अनुकूल बन्न जान्दैन । त्यसैले मानवीय चाप र प्रदूषणले सजिलै मर्ने गरेको छ । गोहीले पानीभित्रको इकोसिस्टमलाई सन्तुलनमा राख्छ । तर, नदीमा माछा मार्न विष हाल्ने, करेन्ट लगाउने र माछा मार्न जाने क्रम बढेकाले यसको बासस्थान संकटमा छ ।
 
 
 
{{ठुटो}}
[[category:जनावर]]
३,२५३

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/93825" बाट अनुप्रेषित

पथप्रदर्शन विकल्प