डायनोसर
स्वरूप
(डाइनोसरबाट अनुप्रेषित)
डायनोसर सामयिक शृङ्खला: (सम्भवतः मध्य ट्रायसिक विवरण) | |
---|---|
डायनोसरका अवशेषहरू (माथिबाट घडीको दिशामा): माइक्रोर्याप्टर (पँखेटा भएको थेरोपोड), अप्याटोसरस लुइस (भीमकाय सरोपोड), एड्मन्टोसरस रेगालिस (हाँस-ठुँडे अर्निथोपोड), ट्राइसेर्याटप्स हरिडस (सिङ भएको सेराटप्सिया), स्टेगोसरस स्टेनप्स (प्लेटेड स्टेगोसर), पिनाकोसरस ग्रागेरी (आर्मर्ड एङ्किलोसर) | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जनावर |
सङ्घ: | रज्जुकी |
प्राकृतिक समूह: | ड्राकोहोर्स |
प्राकृतिक समूह: | डायनोसरिया
|
प्रमुख समूह | |
डायनोसर प्राचीन समयका डाइनोसरिया प्राकृतिक समूह अन्तर्गत पर्ने भीमकाय जीव वा सरीसृप समूह हुन्। यिनीहरू पहिलो पटक २४३० देखि २३३२.३ लाख वर्षअघि ट्राइऐसिक कालमा देखा परेका थिए। २०१३ लाख वर्षअघि ट्राइऐसिक-जुरासिक विलय घटनापछि यिनीहरूको प्रजाति पृथ्वीबाट लोप हुन पुग्यो। डायनोसरलाई उड्न सक्ने डायनोसर र जमिनमा बस्ने डायनोसर दुई समूहमा विभाजन गरिएको पाइन्छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा डायनोसर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विकिकथनमा Dinosauria का सम्बन्धित भनाइहरू उपलब्ध छन् ।
विकिश्रोतमा यस विषयमा गरिएको मूल काम छ: Dinosaurs
विकिप्रजातिमा यस बारे थप सामग्रीहरू रहेका छन् : Dinosauria
विक्सनरी, नि:शुल्क शब्दकोशमा dinosaur हेर्नुहोस्
सामान्य
- "DinoDatabase.com" – सयौँ डायनोसरहरू तथा डायनोसर सम्बन्धि बिषयबस्तुहरू
तस्विरहरू
- "The Science and Art of Gregory S. Paul" – डायनोसर शारीरिक संरचनाका चित्रहरू
- "Scott Hartman's Skeletal Drawing.com" – असंख्य डायनासोरहरूको व्यावसायिक पुनर्स्थापनाहरू तथा शारीरिक संरचनाक सम्बन्धि छलफल।
- "Dinosaur Discovery - Early Published Images" वेब्याक मेसिन अभिलेखिकरण २०२०-०८-१५ मिति – A collection of images from early works on dinosaurs at the Linda Hall Library, in support of the exhibition, Paper Dinosaurs, 1824–1969 वेब्याक मेसिन अभिलेखिकरण २०२०-०८-१५ मिति.
भिडियोहरू
- बिबिसी नेचर: Prehistoric Life: Dinosaurs – Reconstructions and expert interpretations, including Walking with Dinosaurs. (अभिलेख)
- बिबिसी एक्सप्लेनर: Dinosaurs – एनिमेसन।
- "The origin, evolution, and extinction of the dinosaurs" – स्टिफन एल ब्रुसेटको भिडियो लेक्चर, १५ अप्रिल, २०१४.