डायनोसर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

डायनोसर
सामयिक शृङ्खला: ट्राइऐसिकवर्तमान, २३३.२३ – ० म्या (चरा (बाँदर)समेत)
(सम्भवतः मध्य ट्रायसिक विवरण)
डायनोसरका अवशेषहरू (माथिबाट घडीको दिशामा): माइक्रोर्‍याप्टर (पँखेटा भएको थेरोपोड), अप्याटोसरस लुइस (भीमकाय सरोपोड), एड्मन्टोसरस रेगालिस (हाँस-ठुँडे अर्निथोपोड), ट्राइसेर्‍याटप्स हरिडस (सिङ भएको सेराटप्सिया), स्टेगोसरस स्टेनप्स (प्लेटेड स्टेगोसर), पिनाकोसरस ग्रागेरी (आर्मर्ड एङ्किलोसर)
वैज्ञानिक वर्गीकरण e
जगत: जन्तु
सङ्घ: हाड भएका जीव
प्राकृतिक समूह: ड्राकोहोर्स
प्राकृतिक समूह: डायनोसरिया


ओवेन, १८४२

प्रमुख समूह

डायनोसर प्राचीन समयका डाइनोसरिया प्राकृतिक समूह अन्तर्गत पर्ने भीमकाय जीव वा सरीसृप समूह हुन्। यिनीहरू पहिलो पटक २४३० देखि २३३२.३ लाख वर्षअघि ट्राइऐसिक कालमा देखा परेका थिए। २०१३ लाख वर्षअघि ट्राइऐसिक-जुरासिक विलय घटनापछि यिनीहरूको प्रजाति पृथ्वीबाट लोप हुन पुग्यो। डायनोसरलाई उड्न सक्ने डायनोसरजमिनमा बस्ने डायनोसर दुई समूहमा विभाजन गरिएको पाइन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

सामान्य

  • "DinoDatabase.com" – सयौँ डायनोसरहरू तथा डायनोसर सम्बन्धि बिषयबस्तुहरू

तस्विरहरू

भिडियोहरू