"क्वयेर व्यक्तिहरूको अधिकार" का संशोधनहरू बिचको अन्तर
पङ्क्ति ६३: | पङ्क्ति ६३: | ||
===युरोप=== |
===युरोप=== |
||
===ओसेनिया=== |
===ओसेनिया=== |
||
* [[अष्ट्रेलियामा क्वयेर व्यक्तिहरूको अधिकार|अष्ट्रेलिया]] |
|||
* [[न्युजिल्यान्डमा क्वयेर व्यक्तिहरूको अधिकार|न्युजिल्यान्ड]] |
|||
* [[फिजीमा क्वयेर व्यक्तिहरूको अधिकार|फिजी]] |
|||
* [[फिजीमा क्वयेर व्यक्तिहरूको अधिकार|फिजी]] |
|||
[[श्रेणी:क्वयेर]] |
[[श्रेणी:क्वयेर]] |
१३:०७, ११ नोभेम्बर २०२० जस्तै गरी पुनरावलोकन
सिमान्कृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूको अधिकार विश्वव्यापी रूपमा हरेक राज्य र देश अनुसार फरक छ । केही देश वा राज्यहरूमा यस विविधता अन्तर्गत पनि केही निश्चितलाई मात्र अधिकार दिइएको देखिन्छ ।
अभियानमा समावेशिता
अङ्ग्रेजी भाषामा LGBT भन्ने सांक्षेप्तिकरणको अत्याधिक प्रयोग भएको देखिन्छ । यसले समयौनिक महिला, समयौनिक पुरुष, द्वियौनिक र पारलैङ्गिक व्यक्तिहरूलाई जनाउँछ । कतिपय अभियानहरूमा I अर्थात् अन्तर्लिङ्गी व्यक्तिहरूलाई समावेश गरिएको देखिन्छ । कतिपय अभियानहरूमा "यौन अभिमुखिकरण"को छुट्टै अभियान हुँदछ र सिमान्कृत लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरू असमावेश हुन सक्छ । कतिपय अभियानहरूमा "यौन विशेषता"को छुट्टै अभियान हुँदछ र सिमान्कृत यौन अभिमुखिकरण र लैङ्गिक पहिचानका व्यक्तिहरू असमावेश हुन सक्छ । कतिपय अभियानहरूमा "लैङ्गिक पहिचान"को छुट्टै अभियान हुँदछ र सिमान्कृत यौन अभिमुखिकरण र यौन विशेषताका व्यक्तिहरू असमावेश हुन सक्छ । यस्ता विषयहरू राज्यको नीति नियममा पनि झल्कन सक्छ ।
देश वा राज्य अनुसार
अफ्रिका
अमेरिका
एसिया
मध्य एसिया
पश्चिमी एसिया
दक्षिण एसिया
पूर्व एसिया
दक्षिणपूर्व एसिया
- ब्रुनाई
- क्याम्बोडिया
- क्याम्बोडिया
- पूर्वी टिमोर
- इन्डोनेसिया
- लाओस
- मलेशिया
- म्यानमार
- फिलिपिन्स
- सिंगापुर
- थाइल्याण्ड
- भियतनाम