सामग्रीमा जानुहोस्

विष्णुराज आत्रेय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विष्णुराज आत्रेय
विष्णुराज आत्रेय
विष्णुराज आत्रेय
जन्मतौलिहवा, कपिलबस्तु
साहित्यिक नामलाटोसाथी
पेशासाहित्य
भाषानेपाली, संस्कृत, अवधी
राष्ट्रियतानेपाली
नागरिकतानेपाली
शिक्षाआचार्य, एम.ए, पीएच्.डी.

विष्णुराज आत्रेय साहित्यिक नाम लाटो साथी नेपाली भाषाका साहित्यकार हुन्। उनले संस्कृत तथा अवधि भाषामा पनि रचनाहरू गरेका छन्। २००० साल पौष २५ गते जन्मेका श्री आत्रेयको मृत्यु २०७७ श्रावण ३ गते शनिवार भयो |

कृतिहरू

  1. संस्कृत-नेपाली-अंग्रेजी-शब्दकोष [१]
  1. ढाक्रे
  2. कपिलवस्तु
  3. सोमतीर्थ र सुपा देउराली [२]
  4. हामीभित्रका म
  5. अथातो जलान जिज्ञासा
  6. वैदेही महाकाव्य
  7. मातृमहिमा[स्रोत नखुलेको]
  1. धन्यो हिमवद् देशः
  2. श्रीशङ्कराचार्यः
  3. हनुमदुदयम्
  4. श्रीसत्यनारायणकथामृतम्
  1. सिंगी घाट

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. "संस्कृत नेपाली अंग्रेजी शब्दकोष", Sasto Books [स्थायी मृत कडी]
  2. "सोमतीर्थ र सुपा देउराली–६", राजधानी दैनिक [स्थायी मृत कडी]