वैकुण्ठ
स्वरूप
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/5/59/Brooklyn_Museum_-_A_Vision_of_Vishnu_%28Vaikuntha_Darshana%29.jpg/200px-Brooklyn_Museum_-_A_Vision_of_Vishnu_%28Vaikuntha_Darshana%29.jpg)
वैकुण्ठलोक (बिष्णुलोक) वैकुन्ठ भागवन बिष्णु बस्ने लोक हो । यो लोकलाई आध्यत्मिक लोक पनि भनिएको छ । यो लोकमा भागवन बिष्णु आफ्ना अनुयायीहरू विष्वक्सेन गरुड आदि भक्तको साथमा बस्छन् भन्ने मान्यता छ यहाँ सदा मुक्त भएका नित्य मुक्त आदि गरिएका जीवात्मा निवास गर्दछन भन्ने मानिएको छ ।
नामकरण
[सम्पादन गर्नुहोस्]यस लोकलाई वैकुन्ठ भनिनुको कारण त्यस लोक मा कुनै किसिमको कुन्ठा हुँदैन त्यस लोक मा प्रत्येक जीवात्मा सद चित आनन्द ( सधै आनन्द)ले निवास गर्छन् ।