वैदेशिक रोजगार विभाग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपाल सरकार
नेपाल सरकार

परिचय[सम्पादन गर्नुहोस्]

वैदेशिक रोजगार विभागको गठन विसं २०२८ सालमा भएको हो । तत्कालीन समयमा उद्योग मन्त्रालय अन्तर्गत रहेको श्रम विभागलाई २०३८ सालमा श्रम मन्त्रालय स्थापना भए पछि त्यसैको मातहतमा राखियो । वैदेशिक रोजगार ऐन, २०४२ जारी भए पछि विभागको कार्यक्षेत्र विस्तार गरी २०५६ सालमा श्रम विभागको नाम श्रम तथा रोजगार प्रवद्र्धन विभाग कायम भयो । विभागले सम्पादन गर्दै आएको वैदेशिक रोजगार सम्बन्धी कार्यको जटिलता[१] र कार्यचापले गर्दा वैदेशिक रोजगार ऐन २०६४ मा वैदेशिक रोजगार सम्बन्धी मामला हेर्ने छुट्टै वैदेशिक रोजगार विभागका रूपमा २०६५ पुस १६ गते अलग गरी स्थापना गरियो ।[२]

वैदेशिक रोजगार विभागका शाखा कार्यलय हरु:[सम्पादन गर्नुहोस्]

काठमाडौँ कार्यलय[सम्पादन गर्नुहोस्]

मलेशिया शाखा[सम्पादन गर्नुहोस्]

वैदेशिक रोजगार बिभाग अन्तरगत को यस मलेशिया शाखाले हाल विभिन्न म्यानपावर कम्पनी मार्फत संस्थागत वैदेशिक रोजगारी को लागि मलेशिया जाने कामदार हरूको पुर्व स्वीकृति तथा अन्तिम श्रम स्वीकृत दिने कार्य गर्दै आएको छ। काठमाडौ को ताहचल स्थिति श्रम ग्राम मा मलेशिया शाखा को कार्यलय रहेको छ।

साउदी अरब शाखा[सम्पादन गर्नुहोस्]

कतार शाखा[सम्पादन गर्नुहोस्]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

वैदेशिक रोजगार विभागको वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०१४-०५-२७ मिति

गुगल म्यापमा हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

गुगल म्यापमा वैदेशिक रोजगार बिभाग

सम्पर्क ठेगाना[सम्पादन गर्नुहोस्]

नेपाल सरकार
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय,
वैदेशिक रोजगार विभाग
काठमाडौँ, नेपाल
Tel: +९७७-१-४७८२७१०
Fax: +९७७-१-४११२४७३
Email: info@dofe.gov.np
Website: www.dofe.gov.np