शङ्कर आचार्य

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(शंकर आचार्य बाट पठाईएको)
Jump to navigation Jump to search

शंकर आचार्य नेपाली चलचित्र क्षेत्रका अभिनेता तथा निर्देशक निर्माता पनि हुन् । २०३४ सालदेखि काभ्रेपलाञ्चोकमा सानो स्टेजबाट कलाकारिता सुरू गरेका उनी वर्तमानमा नेपाली चलचित्र तथा टेलीचलचित्रमा समेत अभिनेता तथा निर्देशक रहेका छन् । उनले दुई दर्जन भन्दा धेरै चलचित्रहरूम अभिनय गरेका छन् भने कयौ टेलिचलचित्रमा समेत अभिनय गरेका छन् ।[१] वर्तमान समयमानेपाली दर्शक सामु लोकप्रिय बनेको हास्य टेलीचलचित्र भद्रगोलका निर्देशक तथा कलाकार पनि हुन् ।

जीवनी[सम्पादन गर्ने]


सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]