सामग्रीमा जानुहोस्

भद्रगोल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भद्रगोल
शैलीहाँस्य
विकास गर्नेसुबी फिल्म्स प्रा. लि.
लेखककुमार कट्टेल
अर्जुन घिमिरे
निर्देशकशङ्कर आचार्य
रचनाकार(हरू)सुबास कार्की
निर्माण गर्ने देशनेपाल
भाषा(हरू)नेपाली
भागहरूको सङ्ख्या१०९ (२४ अक्टोबर, २०१६ सम्ममा)
निर्माण
निर्माता(हरू)सुबास कार्की
स्थल(हरू)काठमाडौँ, नेपाल
क्यामरा सेटअपक्यानन ५ डी मार्क थ्री
प्रसारण अवधि२५ मिनेट
निर्माण कम्पनी(हरु)सुबी फिल्म्स प्रा. लि.
वितरकमिडिया हब
प्रसारण
मूल च्यानलनेपाल टेलिभिजन
तस्वीर ढाँचा४८०i स्तरीय भिडियो
प्रथम प्रसारण२०१३, १०, ०२ – अहिलेसम्म

भद्रगोल (अङ्ग्रेजी: Bhadragol); एक नेपाली टेलिभिजन कार्यक्रम हो जुन प्रत्येक शुक्रबार नेपाल टेलिभिजनबाट प्रसारित हुने गर्छ ।[१] यस कार्यक्रमको अभिनेताहरू अर्जुन घिमिरे, कुमार कट्टेल, शंकर आचार्य रहेका छन् ।[२]

पात्र र चरित्रहरू

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "Bhadragol - May 9, 2014 - www.filmytheater.net", Filmytheater.net, मूलबाट ५ डिसेम्बर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ नोभेम्बर २०१४।
  2. ↑ "Bhadragol _ Nepali Comedy Show", Kynepal.com, मूलबाट ५ डिसेम्बर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ नोभेम्बर २०१४।