सामग्रीमा जानुहोस्

अर्जुन घिमिरे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अर्जुन घिमिरे ‘पाँडे’
अर्जुन घिमिरे
राष्ट्रियतानेपाली
अन्य नामपाँडे
पेशाहाँस्यकलाकार, अभिनेता
उल्लेखनीय कार्य
लाज शरणम्, अन्य सिरियल तथा चलचित्रहरू
जीवनसाथीसुनिता मल्ल

अर्जुन घिमिरे एक नेपाली हास्यकलाकार तथा अभिनेता हुन्। उनि भद्रगोल नामक टेलिशृङ्खलाको पाँडे समेत भनेर चिनिन्छ। उनले हिजोआजका कुराबाट आफ्नो अभिनय यात्रा सुरु गरेका थिए। [] वि. सं. २०७६ सालमा उनले पुरानो काम गरिरहेको टेलिशृङ्खला भद्रगोल छोडेर सक्किगो नि नामक टेलिशृङ्खला सुरु गरेका थिए । उनी काठमाडौं महानगरपालिकाको वातावरण तथा फोहोर व्यावस्थापन सम्बन्धी सल्लाहकार समेत हुन्।[स्रोत नखुलेको]

  1. "अर्जुन घिमिरे, हास्यकलाकार", साप्ताहिक, अन्तिम पहुँच २७ भाद्र २०७१ अभिलेखिकरण २०१८-०८-३१ वेब्याक मेसिन