सामग्रीमा जानुहोस्

कुमार कट्टेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कुमार कट्टेल
जन्मसोलुखुम्बु, नेपाल
राष्ट्रियतानेपाली
अन्य नाम'जिग्री'
पेशाहास्य कलाकार / निर्देशक / अभिनेता

कुमार कट्टेल एक नेपाली हास्य कलाकार हुन्। उनले हास्यव्‍यंग्य टेलिशृंखला सक्किगो निको निर्देशन, लेखन र अभिनय समेत पनि गर्छन्। खासगरी जिग्री नामक चरित्रको अभिनयका कारण उनी परिचित रहेका छन् । 'जेपीटी क्रिएसन' का संस्थापक समेत रहेका उनले २ वर्षभन्दा बढी समय अर्को हास्यव्‍यंग्य टेलिशृंखला भद्रगोलमा काम गरेका थिए । पछि गएर उनले प्रायः अभिनयको समयमा प्रयोग गर्ने थेगोको नाममा सक्किगो नि नामक टेलिशृंखला बनाएर त्यसैमा अभिनय गर्न थालेका थिए । उनी सीताराम कट्टेल (धुर्मुस) का भाइ पनि हुन् । उनी सामाजिक कार्यमा सक्रिय छन् ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]