शंकर प्रसाद शर्मा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

शंकर प्रसाद शर्मा नेपालका अर्थशास्त्री (economist) हुन्। उनले अमेरिकाका लागि नेपाली राजदुत तथा राष्ट्रिय योजना आयोगका प्रमुख आयुक्तका रुपमा जिम्मेवारी पूरा गरेका छन् । उनको श्रीमती कल्पना शर्मा छोरा सारिन घिमिेरे र छोरी सिल्पा शर्मा सहितको परिवार छ।