शक्ति समूह
स्वरूप
| सेवाहरू | महिलाहरूको तस्करी र दावीको शिकारको लागि समर्थन |
|---|---|
| वेबसाइट | shaktisamuha |
शक्ति समूह महिला बेचबिखन विरुद्ध काम गर्दै आएको एक गैरलाभकारी सङ्गठन हो । यो नेपालमा क्रियाशील छ। चरिमाया तामाङ लगायत भारतमा बेचबिखनमा परेर उद्धार भएकाहरूबाट यो सङ्गठनको स्थापना भएको थियो । यो सङ्गठनले २०१३ मा रमोन मग्ससेय पुरस्कार २०१३ प्राप्त गरेको थियो ।[१][२][३]
पृष्ठभूमि
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "The Brief » Blog Archive » Shakti Samuha wins Magsaysay", Nepali Times, २०१३-०७-२७, अन्तिम पहुँच २०१३-०८-१२।
- ↑ "Shakti Samuha bags Magsaysay Award | Top Stories", Ekantipur.com, २०१३-०७-२५, अन्तिम पहुँच २०१३-०८-१२।[स्थायी मृत कडी]
- ↑ Associated Press (जुलाई २५, २०१३), "First Afghan woman governor wins Magsaysay Award", Philippine Daily Inquirer, अन्तिम पहुँच अगस्ट ३०, २०१३।
