शब्बीर खान

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

शब्बीर खान एक भारतीय चलचित्र निर्देशक तथा लेखक हुन् । उनी अक्षय कुमारकरीना कपूरको साथ २००९ मा कमबख्त इश्क नामक चलचित्रबाट आफ्नो निर्देशनको शुरुआत गरेका थिए ।[१]

निर्देशित चलचित्रहरू[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]