सिङ्बा गुराँस अभयारण्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(शिंगबा गुराँस अभयारण्यबाट अनुप्रेषित)
सिङ्बा गुराँस अभयारण्य
सिङ्बा गुराँस अभयारण्यको स्थान देखाइएको नक्सा
सिङ्बा गुराँस अभयारण्यको स्थान देखाइएको नक्सा
स्थानमङ्गन जिल्ला, सिक्किम
नजिकैको सहरलाचुङ
निर्देशांक२७°५०′२८″उ॰ ८८°४४′२१″पू॰ / २७.८४१११°N ८८.७३९१७°E / 27.84111; 88.73917निर्देशाङ्कहरू: २७°५०′२८″उ॰ ८८°४४′२१″पू॰ / २७.८४१११°N ८८.७३९१७°E / 27.84111; 88.73917
क्षेत्र४३ हेक्टर (११० एकड)[१]
स्थापनासन् १९८४[१]
निकायभारत सरकार

सिङ्बा गुराँस अभयारण्य भारतको सिक्किम राज्यको एक प्रकृति अभयारण्य हो। यसमा ४० प्रजातिका गुराँस रूखहरू छन्। यो उत्तर सिक्किम जिल्लाको लाचुङको उत्तरमा फूलहरूको युमथाङ घाटीमा अवस्थित छ। पार्कमा पाइने चरा प्रजातिहरूमा वन चाहावनचाहर समावेश छन्। अभयारण्य पवित्र हिमालय परिदृश्य को एक हिस्सा हो।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "Yumthang-Shingba Rhododendron Sanctuary", Ministry of Environment and Forests, Government of India, अन्तिम पहुँच १० अगस्ट २०१५ 
  2. O'Neill, A. R. (२०१९), "Evaluating high-altitude Ramsar wetlands in the Sikkim Eastern Himalayas", Global Ecology and Conservation 20 (e00715): 19, डिओआई:10.1016/j.gecco.2019.e00715