वनचाहर
स्वरूप
वनचाहर | |
---|---|
भारतको पश्चिम बङ्गालमा | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जनावर |
Phylum: | रज्जुकी |
वर्ग: | चरा |
गण: | Passerine |
परिवार: | Leiothrichidae |
वंश: | Barwing (Hodgson, 1836) |
प्रजाति: | A. nipalensis
|
वैज्ञानिक नाम | |
Actinodura nipalensis (Hodgson, 1836) |
वनचाहर (Actinodura nipalensis) लियोथ्रिसिडे परिवारमा पर्ने चराको प्रजाति हो । यो चरा दक्षिण एसियाका हिमाली क्षेत्रहरू नेपाल, भुटान, तिब्बत तथा उत्तरी भारतमा पाइने गर्छ । यसको प्राकृतिक वासस्थान हिमाली तथा पहाडी जङ्गलहरू हुन् ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ BirdLife International (२०१२), "Actinodura nipalensis", आइयुसिएनको रातो सूची अनुसार सङ्कटापन्न प्रजातिहरू 2012, अन्तिम पहुँच २६ नोभेम्बर २०१३।