शिखर (बाजा)
स्वरूप
शिखर गोरखातिर प्रचलित सुरबाजा हो । यो बाजाले मुखले फुकेर बजाइन्छ । यो तामाबाट बनेको हुन्छ । यसको आवाज निस्कने मुख गोलो हुन्छ । यो दुई हात जति लामो हुन्छ । यो बाजा अङ्ग्रेजीको यु आकारको घुमाउरो हुन्छ ।
"https://ne.wikipedia.org/w/index.php?title=शिखर_(बाजा)&oldid=906094" बाट अनुप्रेषित