शिखर (बाजा)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

शिखर गोरखातिर प्रचलित सुरबाजा हो । यो बाजाले मुखले फुकेर बजाइन्छ । यो तामाबाट बनेको हुन्छ । यसको आवाज निस्कने मुख गोलो हुन्छ । यो दुई हात जति लामो हुन्छ । यो बाजा अङ्ग्रेजीको यु आकारको घुमाउरो हुन्छ ।