तामा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

तामा एक धतु हो र यस धातुको रसायनिक सङ्केत Cu (ल्याटिनमा कपरम) हो र यसको आणविक संख्या २९ हो।

तामा

रसायनिक गुणहरू[सम्पादन गर्नुहोस्]

  1. अक्सिजन्सँग तताएमा तामाले पहिले रातो र त्यसपछि कालो अक्साइड बनाउँछ।

4Cu + O2 →2Cu2O(रातो)
2Cu + O2 → 2CuO(कालो)

  1. हेलोजनसँग तताएमा तामा बलेर हेलाईड (Hallaide) बन्दछ।

Cu + Cl2 → CuCl2

  1. गन्धकसँग तताएमा तामाले सल्फाइड दिन्छ।

2Cu + S →Cu2 S

भौतिक गुणहरू[सम्पादन गर्नुहोस्]

  1. तामा कडा रातो खैरो रङ्को धातु हो।
  2. यसको विशिष्ट घनत्व ८.९५ हुन्छ।
  3. यो १०८३°C मा पग्लन्छ र २३५०°C मा उम्लन्छ।
  4. यो ताप र विधुतको राम्रो सुचालक हो।
  5. यो प्रकृतिमा malleable र ductile प्रकृतिको हुन्छl

अम्ललहरूसँग प्रतिक्रिया[सम्पादन गर्नुहोस्]

उपयोगिता[सम्पादन गर्नुहोस्]

  1. तार र विधुतका समान बनाउन।
  2. भाँडाकुँडाहरु बनाउन।
  3. मिश्रीत धातुहरु बनाउन।जस्तैः पित्तल, काँस आदि
  4. सिक्काहरु बनाउन।
  5. विभिन्न रासायनिक पदार्थहरु तथा कीट्नाशक औषधिहरु बनाउन ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]