प्यालेडियम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

प्यालेडियम एउटा रासायनिक तत्त्व हो जसको चिन्ह Pd रहेको छ। प्यालेडियम पेरियोडिक तालिकाको ४६ औं नम्बरमा रहेको तत्व हो । यो दुर्लभ धातु सर्वप्रथम विलियम हाइड वोल्लस्तोनेले सन् १८०३ मा पत्ता लगाएका थिए । यो धातु चाँदी जस्तै चम्किलो हुन्छ ।

उपयोग[सम्पादन गर्ने]

→ हालमा यसलाई वाहनहरूमा प्रयोग गरिन्छ । यो धातु ले हानिकारक ग्याँसहरुलाई अहानिकारक ग्याँसमा परिवर्तन गर्दिनछ ।

→ इलेक्ट्रनिक्स

→ प्रविधि

दन्त चिकित्सा

→ आभूषण

फोटोग्राफी

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]


सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]