इन्डियम
स्वरूप

इन्डियम, एउटा रासायनिक तत्व हो । जसको चिन्ह In रहेको छ। इन्डियम पेरियोडिक तालिकाको ४९ औँ नम्बरमा रहेको तत्व हो ।
इतिहास
[सम्पादन गर्नुहोस्]रसायनिक गुणहरू
[सम्पादन गर्नुहोस्]इन्डियमले अम्लसँग प्रतिक्रिया गर्छ |
In(OH)3 + 3 HCl → InCl3 + 3 H2O
भौतिक गुणहरू
[सम्पादन गर्नुहोस्]- यसको विशिष्ट घनत्व ७.३१ हुन्छ |
- यो १५६.५९८५°C मा पग्लन्छ र २०७२°C मा उम्लन्छ ।
उत्पादन
[सम्पादन गर्नुहोस्]उपयोगिता
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा इन्डियम सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- Indium at The Periodic Table of Videos (University of Nottingham)
- Reducing Agents > Indium low valent
- NIOSH Pocket Guide to Chemical Hazards (Centers for Disease Control and Prevention)