सामग्रीमा जानुहोस्

शिरफूल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

शिरफूल एक प्रकारको सुनको गहना हो । नारीले शिरमा लाउने, फूलका आकार हुने भएकाले शिरफूल भनिएको हो । यो गोलाकार हुन्छ । यसलाई बनाउँदा सुन्दर रूपले खोपिएको हुन्छ र बीचमा पत्थर जडिएको हुन्छ ।

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]