शिवप्रसाद शाह

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

शिवप्रसाद शाह नेपालका पूर्वमन्त्री हुन्। यिनी २०१६ सालको विश्वेश्वर प्रसाद कोइरालाको जननिर्वाचित मन्त्रीमण्डलमा पहिलोपटक उपमन्त्री भएका थिए।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]