शिवा
Jump to navigation
Jump to search
शिवा- सबका शिव अर्थात् कल्याण गर्ने जगदम्बालाई 'शिवा' भनिन्छ।
दुर्गासप्तशती(देवीमहात्म्य/चण्डी पाठ)मा दुर्गा लाई देहाय का ११ नामले बन्दना गरिएको छ |
जयन्ती मङ्गला काली भद्रकाली कपालिनी
दुर्गाक्षमा शिवा धात्री स्वहा स्वधा नमस्तुतेः
- नेपालमा बसोबास गर्ने एक जातीको एक थर।