शिशुग्रह
Jump to navigation
Jump to search
आकाशमा भएका ससाना पिण्डहरु धुलाका कण, बरफका टुक्राहरु मिलि बनेका आकाशिय पिण्डहरुलाई शिशुग्रह भनिन्छ । सबैभन्दा ठुलो शिशुग्रहको व्यास करिब ८०० कि.मि. छ भने साना शिशुग्रहहरु १.६ किमि व्यास भएका छ्न् । प्रायजसो शिशु ग्रहहरुको आकार निश्चित हुँदैन ।सबैभन्दा ठूलो शिशुग्रहहरुको आकार गोलाकार छ । सम्पुर्ण शिशु ग्रहहरुको पिण्ड पृथ्वीको तुलनामा केहि अंश मात्र हुन्छ ।
मंगलग्रह र बृहस्पतिग्रहको भ्रमण कक्षबिच शिशु ग्रहहरुको भ्रमण कक्ष पर्दछ । उदाहरण: सिरस, जुना, भेस्टा आदि ।
Artist's view of watery asteroid in white dwarf star system GD 61
|thumb|250px|जलवाष्पयुक्त एक शिशुग्रह