शीर मेमोरियल अस्पताल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

शीर मेमोरियल अस्पताल Seventh-day Adventist Church सञ्चालन गरेको बनेपाको एक प्रसिद्ध अस्पताल हो। वास्तवमा, यो बनेपाको सबैभन्दा पुरानो अस्पताल पनि हो।अस्पतालले बनेपा र काभ्रे जिल्लाको बासिन्दाहरूलाई विभिन्न चिकित्सा सुविधाहरु उपलब्ध गराउदछ । अस्पतालको सेवा बनेपासम्म मात्र सिमित छैन ।