शुद्धोधन
Jump to navigation
Jump to search
शुद्धोदन | |
---|---|
![]() राजा शुद्धोदन र उनको सभा | |
जीवनसाथी | मायादेवी महापजपती गोतामी |
सन्तान | गौतम बुद्ध राजकुमारी नन्दा राजकुमार नन्द |
मातापिता | Sihahanu Kaccanā |
भगवान गौतम बुद्धका बाबु तथा प्राचीन गणराज्यका शासक।
आफ्ना युवराज राजपाट त्यागेर सन्यासी बन्नेछन् भन्ने ज्योतिषको कुरा सुनेर उनले सिद्धार्थ गौतमलाई सम्पूर्ण दुख, कष्ट र दरिद्रताबाट टाढा राख्ने प्रयास गरे ।
![]() |
विकिमिडिया कमन्समा शुद्धोधन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |