शुन्यवाद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

शुन्यवाद (अङ्‍ग्रेजीमा: निहिलिजम) एक दार्शनिक चिन्तन हो जसमा ज्ञान, अस्तित्व, आत्माको उदेश्य, आदि जस्ता अन्य दर्शनले जीवनका आधारभुत मानेका तथ्यहरूलाई नकारात्मक कोणबाट हेरेर जगहिन कहलाइदिन्छ। [१] विभिन्‍न शुन्यवादहरुले विभिन्‍न रुपमा मानव मूल्यहरु जगहिन, जीवन अर्थहिन, साँचो ज्ञानको प्राप्ति असम्भव र काल्पनिक कुराहरुको चिन्तन वाहियात भन्‍ने धारणा राखेका छन्। [२] [३]

सोरेन किर्केगार्डको आधि कोरिएको चित्र। किर्केगार्डले शुन्यवादको प्रारम्भिक रुप लेभलिङको निर्माण गरेका थिए।[४]
इल्या रेपिनद्वारा एक शून्यवाद विद्यार्थीको चित्र
फ्रेडरिक विल्हेम नीत्से

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Crosby, Donald A. (1998). "Nihilism". Routledge Encyclopedia of Philosophy. Taylor and Francis. doi:10.4324/9780415249126-N037-1. ISBN 9780415250696. As its name implies (from Latin nihil, 'nothing'), philosophical nihilism is a philosophy of negation, rejection, or denial of some or all aspects of thought or life.
  2. Pratt, Alan.
  3. "The Meaning of Life#Nihilism", Stanford Encyclopedia of Philosophy, अन्तिम पहुँच ३ अगस्ट २०२० 
  4. Dreyfus, Hubert (२००४), "Kierkegaard on the Internet: Anonymity vs. Commitment in the Present Age", Berkeley.edu, मूलबाट २०१३-१२-२२-मा सङ्ग्रहित। 

 

बाह्य कंणहरू[सम्पादन गर्नुहोस्]