शौचालय

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
Mumbai sign Ladies.jpg

शौचालय एउटा यस्तो सुविधा हो जो मानवका मल एवं मूत्रका समुचित व्यवस्थाका लागि प्रयोग गरिन्छ। शौचालय शब्दको प्रयोग त्यस कक्षका लागि गर्न सकिन्छ जसमा मल-मूत्र विसर्जन गराउने युक्ति लागेको हुन्छ; वा यो त्यस युक्तिका लागि पनि प्रयुक्त हुन्छ।

इतिहास[सम्पादन गर्ने]

बीसौं शताब्दीका आरम्भिक दिनहरूमा प्रयुक्त हुने शौचालय - आउटहाउस

वर्गीकरण[सम्पादन गर्ने]

शौचालय मूलतः दुइ प्रकारका हुन्छन्: शुष्क (जल सहित) शौचालय वा नम ( जलरहित) शौचालय

नेपाली समाजमा[सम्पादन गर्ने]

सन् २०१७ सम्म नेपाललाई खुला दिसामुक्त क्षत्र बनाउने नेपाल सरकारको योजना रहेको छ जसमा एक घर एक शौचालय अभियालाई विशेष जोड दिइएको छ । नेपालमा पनि विभिन्न सङ्घ संस्थाले विश्व शौचालय दिवस मनाउँदै आएका छन् ।[१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. ३० प्रतिशत नेपाली शौचालयबाट वञ्चित Onlinekhabar २०७१ मंसिर २ गते ११:०८ मा प्रकाशित

वाह्य सूत्र[सम्पादन गर्ने]