मल
स्वरूप
माटोको उर्बराशक्ति बढाउन प्रयोग गरिने पदार्थलाई मल भनिन्छ । सामान्यतया मल २ प्रकारका छन ।जैबिक र रासायनिक मल जनावरहरुले उत्सर्जन गरेको मलमुत्रका साथै जनावर एवं रुखविरुवाका विभिन्न भाग कुहिएर बन्ने मललाई जैविक मल भनिन्छ । जैविक मललाई कम्पोस्ट मल समेत भनिन्छ ।सबै जीवहरूको पाचन प्रकृया समाप्त भए पछि मलद्वारबाट बाहिर निस्कने पदार्थ हो ।
यी पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]बाहरी लिङ्कहरू
[सम्पादन गर्नुहोस्]- A FAQ site on feces
- Free reference linking feces and illness वेब्याक मेसिन अभिलेखिकरण २०१७-०७-०९ मिति
- Liver biochemistry वेब्याक मेसिन अभिलेखिकरण २००६-०४-२७ मिति
- MedFriendly's Article on Feces
- Dave Praeger (२००७), Poop Culture: How America is Shaped by Its Grossest National Product, Venice, Calif: Feral House, आइएसबिएन 1-932595-21-X, ओसिएलसी 132316656 234086705।
विकिमिडिया कमन्समा मल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।