सामग्रीमा जानुहोस्

श्यामा (अभिनेत्री)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
श्यामा
आर-पारमा श्यामा (१९५४)
जन्मखुर्सिद अख्तर
(१९३५-०६-०७)७ जुन १९३५
लाहौर, ब्रिटिस भारत (हाल (पाकिस्तान))
मृत्यु१४ नोभेम्बर २०१७(2017-11-14) (उमेर ८२)
मुम्बई, महाराष्ट्र, भारत
जीवनसाथीफाली मिस्त्री (१९५३-१९७९)

श्यामा (जन्म खुर्सिद अख्तर; ७ जुन १९३५ – १४ नोभेम्बर २०१७) एक पूर्व बलिउड अभिनेत्री थिइन्। उनले आर पार (१९५४), बरसात की रात (१९६०) र ताराना (१९५१) जस्ता चलचित्रहरूमा उत्कृष्ट अभिनय गरेकी थिइन्। उनको सबैभन्दा चर्चित चलचित्र सावन भादो, दिल दिया दर्द लिया, मिलन र शारदाको लागि फिल्मफेयर सर्वश्रेष्ठ अभिनेत्रीको पुरस्कार प्राप्त गरेकी थिइन्।

निर्देशक विजय भट्टले उनलाई चलचित्र क्षेत्रमा श्यामाको नाम दिएका थिइन्।

उनी सिनेमेटोग्राफी फाली मिस्त्रीसँग सन् १९५३ मा विवाह गरेकी थिइन्। उनका दुई छोराहरू—फारुक र रोहिन—र एक छोरी सिरिन छन्। उनी मुम्बईमा बस्ने गर्थिन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Shyama’s Interview", Cineplot, २०१०, अन्तिम पहुँच २७ अप्रिल २०१३

वाह्य लिङ्कहरू

[सम्पादन गर्नुहोस्]