श्रेणी:बाल विवाह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हिन्दुहरुका लागि विवाह एउटा धार्मिक सस्कार हो । यसलाई पवित्र र ईश्वरद्धारा निश्चित गरिएको महत्वपुर्ण हिन्दु धर्मका प्राचिन ग्रन्थमा विवाहका विभन्न विधिको उल्लेख गरिएको छ । ती मध्येको एउटा विधि बालविवाह हो । जो केटाकैटीको उमेर नपुगिकन विवाह गर्नुलई जनाउँदछ । हिन्दु समाजमा बालविवाह गर्नु पुरानो संस्कार हो, नेपालमा बालविवाहलाई कानुनी रुपमा प्रतिवन्ध लगाइएको छ ।कानुनी रुपमा नेपालमा केटा र केटीको विवाह गर्ने उमेर २० वर्ष पारि तोकिएको छ ।

"बाल विवाह" श्रेणीमा रहेका पृष्ठहरू

यस श्रेणीले केवल निम्न पृष्ठ समावेश गर्दछ। यस सूचीमा भर्खरका परिवर्तनहरू प्रतिबिम्बित नहुन सक्छन् (थप जान्नुहोस्)।