श्रेणी वार्ता:तमिलनाडुका जिल्लाहरू
स्वरूप
एक वाक्य लेखहरू
[सम्पादन गर्नुहोस्]Biplab Anand, Nirmal Dulal, Tulsi, पर्वत सुबेदी: यी लेखहरू सिर्जना भएको १० वर्षभन्दा बढी भइसक्यो। तिनीहरू सन्दर्भ बिना एक वाक्य लेखहरू हुन्। हामीले तिनीहरूलाई के गर्नुपर्छ? म यी एक शब्द लेखहरू मेटाउने प्रस्ताव गर्दछु किनकि यी लेखहरूले पाठकलाई कुनै मूल्य प्रदान गर्दैन। साथै त्यहाँ यी एक वाक्य लेख हजारौं छन् (उदाहरणका लागि श्रेणी:भारतका जिल्लाहरू; श्रेणी:भारतका सहरहरू हेर्नुहोस्) बडा काजी (कुरा गर्नुहोस्) ००:३६, ११ नोभेम्बर २०२२ (नेपाली समय)
- ठाउँ/स्थान सम्बन्धित लेखहरू नमेटन् आग्रह गर्द छु। — तुलसी २४*७ ०९:४४, ११ नोभेम्बर २०२२ (नेपाली समय)
- यस्ता ठाउँ वा एक वाक्यका शब्दहरू भएका लेखहरूलाई अब समयसीमा तोक्नुपर्छ अनि समयसीमा भित्र सुधार हुन सकेन भने मेट्नु पर्छ। तर यी सबै लेखहरू उल्लेखनीय छन्। अब यिनै लेखहरूमा सामग्री थप गर्न तर्फ लाग्नु पर्छपर्वत सुबेदी (कुरा गर्ने) २०:२३, १२ नोभेम्बर २०२२ (नेपाली समय)
- प्रारम्भिक टिप्पणी: संवेदनशील विषयलाई उठान गर्नुभएकोमा धन्यवाद प्रयोगकर्ता:बडा काजी। उल्लेखनीय विषयका सबै लेखहरूलाई विकिपिडियामा स्थान दिनुपर्ने हुन्छ तर लेख निर्माण भएको १० वर्ष भइसकेकोले यहाँ प्रस्ताव गरिएका जिल्लाका लेखहरू ५ भन्दा मुख्य नामपदका लेखहरूसँग जोडिएका छैनन् भने तिनीहरूलाई मेट्नुपर्छ तथा त्यस बाहेकका अन्य लेखहरूलाई क्रमशः सुधार गर्दै लिएर जानुपर्छ। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १९:४८, १३ नोभेम्बर २०२२ (नेपाली समय)
- यस विषयमा टिप्पणी थप आवश्यक भएको हुनाले यसलाई चौतारीमा राखेको छु। पर्वत सुबेदी (कुरा गर्ने) १९:५४, १३ नोभेम्बर २०२२ (नेपाली समय)