श्रेया धिताल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
श्रेया धिताल
व्यक्तिगत जानकारी
जन्म(१९९५-०४-१२)अप्रिल १२, १९९५
उचाइ१.६३ मी (५ फिट ४ इन्च)
तौल५४ किग्रा (११९ पाउन्ड)
खेल
राष्ट्र नेपाल
खेलपौडी
प्रतिस्पर्धा(हरू)महिला तर्फको १०० मिटर
उपलब्धि र उपाधिहरू
व्यक्तिगत उत्कृष्ट(हरू)१ मिनट १०.८० सेकेण्ड (२०१२)

श्रेया धिताल नेपाली राष्ट्रिय पौडी खेलाडी हुन। उनले सन् २०१२को लण्डन ओलम्पिकमा नेपालको तर्फबाट भाग लिएकी थिइन।[१] महिला तर्फको १०० मिटर फ्रि स्टाइलको प्रतिस्पर्धामा सहभागी ५० प्रतिस्पर्धीहरू मध्ये ४७सौं स्थानमा आए पनि उक्त दुरी १ मिनट १०.८० सेकेण्डमा पुरा गरेर उनले पौडीमा राष्ट्रिय किर्तिमान कायम गरेकि छिन। [२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]