श्रेया धिताल
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
व्यक्तिगत जानकारी | |
---|---|
जन्म | अप्रिल १२, १९९५ |
उचाइ | १.६३ मी (५ फिट ४ इन्च) |
तौल | ५४ किग्रा (११९ पाउन्ड) |
खेल | |
राष्ट्र | नेपाल |
खेल | पौडी |
प्रतिस्पर्धा(हरू) | महिला तर्फको १०० मिटर |
उपलब्धि र उपाधिहरू | |
व्यक्तिगत उत्कृष्ट(हरू) | १ मिनट १०.८० सेकेण्ड (२०१२) |
श्रेया धिताल नेपाली राष्ट्रिय पौडी खेलाडी हुन। उनले सन् २०१२को लण्डन ओलम्पिकमा नेपालको तर्फबाट भाग लिएकी थिइन।[१] महिला तर्फको १०० मिटर फ्रि स्टाइलको प्रतिस्पर्धामा सहभागी ५० प्रतिस्पर्धीहरू मध्ये ४७सौं स्थानमा आए पनि उक्त दुरी १ मिनट १०.८० सेकेण्डमा पुरा गरेर उनले पौडीमा राष्ट्रिय किर्तिमान कायम गरेकि छिन। [२]