संकटकालिन मौज्दात परिमाण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कुनै पनि सामानको न्यूनतम हुनु पर्ने परिमाण भनेको नै संकटकालिन मौज्दात परिमाण (अङ्ग्रेजी: Danger Stock Level) हो । यस परिमाण संकटको समयमा सामानको अभाव हुन नदिनको लागि राख्ने गरिन्छ साथै संस्थाले यो परिमाण भन्दा कम मौज्दात हुन नदिने गरी सामानको भण्डार गर्ने गर्दछ ।

गणना शुत्र[सम्पादन गर्नुहोस्]

संकटकालिन मौज्दात परिमाण = सामान्य औषत खपत x अधिकतम संकटकालिन अवधि

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]