संकटकालिन मौज्दात परिमाण
स्वरूप
कुनै पनि सामानको न्यूनतम हुनु पर्ने परिमाण भनेको नै संकटकालिन मौज्दात परिमाण (अङ्ग्रेजी: Danger Stock Level) हो । यस परिमाण संकटको समयमा सामानको अभाव हुन नदिनको लागि राख्ने गरिन्छ साथै संस्थाले यो परिमाण भन्दा कम मौज्दात हुन नदिने गरी सामानको भण्डार गर्ने गर्दछ ।
गणना शुत्र
[सम्पादन गर्नुहोस्]संकटकालिन मौज्दात परिमाण = सामान्य औषत खपत x अधिकतम संकटकालिन अवधि