संगीना वैद्य
Jump to navigation
Jump to search
व्यक्तिगत विबरण | |||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
पूरा नाम: | संगीना वैद्य | ||||||||||||
राष्ट्रियता: | ![]() | ||||||||||||
जन्म: | काठमाडौँ, नेपाल | २९ डिसेम्बर १९७४||||||||||||
उचाइ: | १.६१ मी (५ फिट ३ १⁄२ इन्च) | ||||||||||||
तौल: | ४८ किग्रा (१०६ पाउन्ड) | ||||||||||||
खेल | |||||||||||||
खेल: | तेक्वान्दो | ||||||||||||
उत्सव(हरू): | ४९ किग्रा | ||||||||||||
क्लब: | सेन्ट्रल दोजंग | ||||||||||||
प्रशिक्षक: | नस्तु बहादुर बिसुराल | ||||||||||||
मेडल रेकर्ड
|
संगीना वैद्य (जन्म डिसेम्बर २९, १९७४) नेपाली पूर्व तेक्वान्दो खेलाडी हुन् । उनी महिला फ्लाईवेट श्रेणीमा प्रतिस्पर्धा गर्ने गर्थिन ।[१] तेक्वान्दाकी पूर्व राष्ट्रिय खेलाडी संगीना वैद्य तेक्वान्दोको सहायक मुख्य प्रशिक्षमा नियुक्त भएकी छिन् । र अब उनी यसरी नै काम गर्ने छिन् ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "Sangina Baidya", ओलम्पिकमा, खेलकुद सन्दर्भ, अन्तिम पहुँच १४ जनवरी २०१५।