संयुक्त राष्ट्र औद्योगिक विकास सङ्गठन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
United Nations Industrial Development Organization
चित्र:Unido logo.png
स्थापना1966 (converted to a specialized agency in 1985)
प्रकारUN specialized agency
कानुनी वैद्यताactive
वेबसाइटwww.unido.org

संयुक्त राष्ट्र औद्योगिक विकास संगठन (अङ्ग्रेजी: United Nations Industrial Development Organization (UNIDO)) दिगो औद्योगिक र आर्थिक विकासको प्रवर्द्धन र प्रोत्साहनका लागि स्थापित राष्ट्रसंघीय विशेष नियोग हो ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]