सखिया नाच
स्वरूप
सखिया नाच नेपालका थारू समुदायको परम्परागत साँस्कृतिक नृत्य हो।[१] यो नाच बर्दिया, दाङ, बाँके, कैलाली, र कञ्चनपुर जस्ता जिल्लाहरूमा प्रचलनमा रहेको छ।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "दशैंमा ‘डसिया’ मनाउँदै थारु", gorkhapatraonline.com, गोरखापत्र संस्थान, अन्तिम पहुँच १६ जुलाई २०२०।
- ↑ "सखिया नाच्दै थारुहरूले लगाए नवमी टीका", setopati.com, सेतोपाटी, अन्तिम पहुँच १६ जुलाई २०२०।