सामग्रीमा जानुहोस्

प्रदीप नेपाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(सञ्जय थापाबाट अनुप्रेषित)
प्रदीप नेपाल
सूचना तथा सञ्चार मन्त्री
कार्यकाल
३० नोभेम्बर १९९४ – १२ सेप्टेम्बर १९९५
एकाधिपतिवीरेन्द्र वीरविक्रम शाह
प्रधानमन्त्रीमनमोहन अधिकारी
निर्वाचन क्षेत्रराष्ट्रिय सभा
व्यक्तिगत विवरण
राजनीतिक दलनेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)
अन्य राजनीतिक
संलग्नता
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)

प्रदीप नेपाल नेपालका बामपन्थी राजनीतिज्ञ हुन्। उनी नेकपा एमालेको ९ महिने शासनकालमा सूचना तथा सञ्चारमन्त्री बनेका थिए। हाल उनी नेकपा एमालेको स्थायी समिति सदस्य छन्।


यिनीनेपाली भाषाका साहित्यकार पनि हुन्। यिनले सञ्जय थापाको नामबाट प्रगतिशील साहित्य लेख्ने गर्दछन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]