सञ्जीवनी (गायिका)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सञ्जीवनी भेलेन्डे
सञ्जीवनी
व्यक्तिगत विवरण
उपनामसञ्जीवनी
जन्मकोल्हापुर, महाराष्ट्र, भारत
विधाबलिउड सङ्गीत
पेशागायिका
सक्रिय वर्ष१९९५–हाल

सञ्जीवनी भेलेन्दे (जन्म कोल्हापुर, महाराष्ट्र) एक भारतीय गायिका हुन्।[१] उनी सन् १९९५ मा करिब नामक भारतीय चलचित्रको लागि सार्वजनिक गरिएको गीत मार्फत चर्चामा आएकी थिइन्। उनले अङ्ग्रेजी किताब र एल्बम मिरा एण्ड मीको लागि पनि गीत गाएकी थिइन्। उनले हालसम्म २००० भन्दा बढी प्रत्यक्ष प्रस्तुति दिई सकेकी छिन त्यसैले उनलाई मञ्चकी रानी समेत भन्ने गरिएको छ।

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

सञ्जीवनीको जन्म एक बुद्धिजीवी परिवारमा भएको थियो। उनको पिता महाराष्ट्र सरकारका शिक्षा निदेशक र संस्कृतका प्राध्यापक थिए। उनको आमा अङ्ग्रेजीकी सेवानिवृत्त प्राध्यापक थिइन्। उनका एक दिदि र भाइ छन्।

चलचित्रमा[सम्पादन गर्नुहोस्]

यो भारतीय गायिका सञ्जीवनीको चलचित्रमा प्रस्तुत गरेका गीतहरू हुन्। सूचीमा सन् १९९५ पछिका विभिन्न चलचित्रहरूमा विशेष रूपमा हिन्दीनेपाली मार्फत लोकप्रिय गीतहरू समावेश गरिएका छन्।

गीत चलचित्र सार्वजनिक वर्ष (सन्) भाषा अतिरिक्त जानकारी
"चोरी चोरी जब नजरे मिलि" करिब सन् १९९८ हिन्दी कुमार सानुको साथ
"चुरालो ना दिल मेरे सनम" करिब सन् १९९८ हिन्दी कुमार सानुको साथ
"हाँ जुदाई से डर्ता हेँ दिल" करिब सन् १९९८ हिन्दी एकल
"रित यहीँ जाग की" करिब सन् १९९८ हिन्दी जस्पिन्दर नरूलासँग
"तुम जुदा हो कर हमे " करिब सन् १९९८ हिन्दी रूप कुमार राठौरसँग
"हे अम्बे" कोहरम सन १९९० हिन्दी सकविन्दर सिंहसँग
"चिडिया तो होति तो " नायक सन् २००१ हिन्दी अभिजित भट्टाचार्यसँग
"निकम्मा किया ईश दिल ने" क्या दिलने काहा सन् २००२ हिन्दी सानसँग
"मखमलि ए बदन" रोड सन् २००२ हिन्दी सोनु निगमसँग
"सच्चाइ छुप भि शक्ति हेँ" आँखियो से गोली मारि सन् २००२ हिन्दी सोनि निगम र विनोद राठौरसँग
"उल्झन को दे दिया हे" रूल्स: प्यारका सुपरहिट फरमुला सन् २००३ हिन्दी केकेसँग
"दुहन दुहन सा सामा" डुड्स इन २१ सेन्चुरी सन् २००३ हिन्दी चित्रासँग
"ओ यारा रब रूस जाने " सोचा ना था सन् २००५ हिन्दी सोनु निगमसँग
"रोज ए मौसम आए" हम फिर मिले ना मिले सन् २००९ हिन्दी सोनु निगमसँग
"पुरानो हुँदैन माया" जुनि जुनि - नेपाली एल्बम सन् २०१० नेपाली कुमार सानुसँग
"डाँडा पाखा छहराले" जुनि जुनि - नेपाली एल्बम सन् २०१० नेपाली एकल
"आए हे दुल्हा दुल्हन ले जायगा" आए हे दुल्हा दुल्हन ले जायगा सन् २०१८ हिन्दी विनोद राठौरसँग

स्रोत[सम्पादन गर्नुहोस्]

  1. भावुक गीत गाउने सञ्जीवनी, मिड डे डटकम, अक्टोबर २०१२

बाह्य कडीहरु[सम्पादन गर्नुहोस्]